आजको विदेशी मुद्राको विनिमय दर

198
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/dollor-bideshi-mudra-768×499.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/dollor-bideshi-mudra.jpg 1000w” sizes=”(max-width: 462px) 100vw, 462px” />

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२६ रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ ५४ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ७७ पैसा र बिक्री दर १२९ रुपैयाँ ३८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ २८ पैसा र बिक्री दर १४८ रुपैयाँ ९८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७० पैसा र बिक्री दर ३४ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

arthasanjal.com/wp-content/uploads/2022/09/ex-768×682.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/ex.jpg 986w” sizes=”(max-width: 888px) 100vw, 888px” />

कमेन्ट गर्नुहोस्