
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ २४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८४ पैसा तोकिएको छ ।
युरो एकको खरिददर १२७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३५ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
कुवेती दिनार एकको खरिददर ४१२ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१४ रुपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/07/bidesi-mundra-768×432.webp 768w, 





