
कारोबार खुलेको दुइ घन्टाको अवधिमा सेयर ४.१९अंकले घटेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार कारोबार नेप्से ४.१९अंकले घटेर १९३५.६९ बिन्दुमा पुगेको छ ।
त्यस्तै सेन्सेटिभ परिसूचक पनि ०.५३ अंकले घटेर ३७६.८४ बिन्दुमा पुगेको छ ।
कारोबार २ दुई घन्टाको अवधिमा २०५ कम्पनीको १२ लाख ४३ हजार ८६२ कित्ता सेयर खरिदबिक्री हुँदा ३० करोड ७२ लाख ४७ हजार रुपैयाँमा कारोबार भएको छ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/06/share-aaa-768×445.jpg 768w, 






