आज सुनचाँदीको मूल्य बढ्याे, कतिमा भइरहेको छ कारोबार ?

226
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/gold-1024×629.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/gold-768×472.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/gold.jpg 1200w” sizes=”(max-width: 488px) 100vw, 488px” />

आज बिहीबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।  प्रतितोला सुन ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन  ९३ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको थियो।  हिजाे छापावाला सुन  प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार २३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ११० रुपैयाँमा कारोबार भएको थियो।

कमेन्ट गर्नुहोस्