गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्रकुमार राई

289
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/ggg-666-1024×478.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/ggg-666-768×358.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/ggg-666.jpg 1500w” sizes=”(max-width: 500px) 100vw, 500px” />

गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्रकुमार राई नियुक्त भएका छन्।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक सञ्चालक राईलाई अध्यक्षमा नियुक्त गरेको छ। उनला आज (भदौ २१ गते मंगलबार) देखि लागू हुने गरी अध्यक्षमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।

यसअघि कम्पनीको अध्यक्ष पदबाट गौरव बुढाथोकीले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए। सोमबारको सञ्चालक समितिको बैठकले बुढाथोकीको राजीनामा स्वीकृति गरिसकेको छ।

कमेन्ट गर्नुहोस्