
नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी नवलपरासी पश्चिमको क्षेत्र नं. १ बाट सिफारिस भएका छन् । नेपाली कांग्रेसले क्षेत्र नं. १ बाट प्रतिनिधिसभाबाट चौधरीसहित ५ जनाको सिफारिस गरेको हो ।
क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ विनोद चौधरी, देवकरण कलवार, विक्रम खनाल, कुल्दिप आचार्य र उषा बास्तोला सिफारिस भएका छन् ।
क्षेत्र नं. २ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेल सर्वसम्मत सिफारिस भएका छन् ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/09/binod-chaudhary-768×545.jpg 768w, 






