सुदूरपश्चिम प्रदेशका भौतिक राज्यमन्त्रीलाई पदबाट हटाइयो

217
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/Kulbir-chaudhari-1-.jpg.jpg 384w” sizes=”(max-width: 240px) 100vw, 240px” />
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री  कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको  छ ।

चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेकाे स्राेतकाे दाबी छ ।

उनलाई मन्त्री पदबाट हटाउनुकाे कारण भने खुलाइएकाे छैन ।

कमेन्ट गर्नुहोस्