महानगरको टोली पुग्यो न्युरोडको सुरज आर्केड

249
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/f-3-1024×760.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/f-3-768×570.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/f-3-1536×1139.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/f-3.jpg 1599w” sizes=”(max-width: 404px) 100vw, 404px” />
काठमाडौं महानगरपालिकाको टोली न्युरोडस्थित सुरज आर्केडमा बनेको अवैध संरचना हटाउन पुगेको छ । आर्केडले पार्किङका लागि अनुमति लिएर त्यस स्थानमा सामान राखिएको छ ।

ती सामान हटाएर पार्किङका लागि खाली गर्न भन्दै महानगरको टोली पुगेपछि सुरज आर्केडका पसल बन्द गरिएका थिए । तर, व्यवसायीले आफूहरुले सामान निकाल्ने बताएपछि महानगर टोलीले तत्कालै निकाल्न निर्देशन दिएको छ । अन्यथा आफूहरुले नै खाली गर्ने महानगर टोलीको भनाइ छ ।

एक सातायता महानगरले अवैध संरचना भत्काउन थालेको छ ।

कमेन्ट गर्नुहोस्