पुल्चोकको भाटभटेनी सुपरमार्केट अगाडि सडकमा मोटरसाइकल पार्किङ, अन्डरग्राउन्ड रित्तै

283
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/rrr-1024×465.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/rrr-768×348.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/rrr-1536×697.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/rrr.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
पुल्चोकको भाटभटेनी सुपरमार्केटले सार्वजनिक सडकलाई मोटरसाईकल पार्किङका लागि निरन्तर प्रयोग गर्दै आएको छ। तर, भाटभटेनीले आफ्नो पार्किङमा ममः स्टल राखेको छ । तलको अन्डरग्राउन्ड पार्किङ रित्तै राख्ने गरेको छ ।

यो विषयमा भाटभटेनी प्रोप्राइटर मिनबहादुर गुरुङलाई सात–आठ मनाहिअघि पत्रमार्फत अवगत गराइएको हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले जानकारी दिएका छन् । ललितपुर महानगरपालिले यसकाबारे अहिले पनि चासो देखाएका छैनन् । ग्राहकरूको सवारीले सडक जाम हुने गरेको छ ।

भवन निर्माणका बेला ‘प्लीन्थ लेभल’ छेउको सडकभन्दा तीन फिट माथि पु¥याउनु मापदण्डविपरीत भएको र त्यो सर्वसाधारणका लागि खतरापूर्ण रहेको दीक्षित बताउँछन् ।

Avatar

Avatar

Avatar

कमेन्ट गर्नुहोस्