प्रि-ओपन सेसनमा नेप्सेमा झिनो अंकको वृद्धि

219
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/share-market-Up-1024×683.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/share-market-Up-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/share-market-Up.jpg 1200w” sizes=”(max-width: 450px) 100vw, 450px” />
आज बिहीबार पि–ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ । बुधबार २.८६ अंक बढेर २०५७.८४ विन्दुमा बन्द भएको नेप्से बिहीबार सो सेसनमा ०.१७ अंक बढेर २०५८.०१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंक बढेको छ ।

बिहीबार प्रि–ओपन सेसनमा २५ स्टकको ३ लाख ७६ हजार ७० रुपैयाँ ६० पैसा बराबरको ५२३ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १४ वटा स्टकको मूल्य बढेको छ भने ९ वटाको घटेको छ । र बाँकी १ स्टकको मूल्य स्थिर छ ।

कमेन्ट गर्नुहोस्