प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष छुट अफर

211
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/prabhuu-1-768×536.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/prabhuu-1.jpg 800w” sizes=”(max-width: 430px) 100vw, 430px” />

प्रभु क्यापिटलले आफ्ना हित ग्राहीग्राहकको लागि विशेष छुटको अफर ल्याएको छ । यही १ भाद्रका दिन प्रभु क्यापिटल तथा TRANQUILITY SPA बीचमा समझौता भएको छ ।

यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले TRANQUILITY SPA बाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा PrabhuCapital’s Digital APPDownload गरी सोमा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्छ ।

हितग्राहीले CHECK OUT⁄ BILLPAYMENT र्दा प्रभु क्यापिटलको Mobile App डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ । TRANQUILITY SPA रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । असार मसान्त २०८० सम्म सञ्चालनहुनेयो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्न सक्नुहुनेछ ।

यो अफर हालसम्म APP download  गर्नुभएका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुनेछ । नेपाली पूँजी बजारमा Video KYC मार्फत डिम्याट खाताखोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंक र प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ ।

कमेन्ट गर्नुहोस्