कर्मचारीको नयाँ तलबमान सार्वजनिक,कसको कति ? (सूचीसहित)

222
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/arthamant-1-1-768×350.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/arthamant-1-1.webp 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

सरकारको चालु आर्थिक वर्षबाट लागू हुने गरी राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको छ।  अर्थ मन्त्रालयले सोमबार कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको हो।

चालु आर्थिक वर्षको बजेटमा राष्ट्रसेवक सबै कर्मचारीको तलमा १५ प्रतिशतले वृद्धि गरिएको छ।  बजेटमा गरिएको व्यवस्थाअनुसार नै अर्थ मन्त्रालयले नयाँ तलबमान सार्वजनिक गरेको हो।

(सूचीसहित)

कमेन्ट गर्नुहोस्