सभामुख सापकाेटा र चिनियाँ राजदूत यान्छीबीच भेट, के विषयमा भयो कुराकानी ?

191
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/Sabhamukh-_-Yanqi-1024×683.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/Sabhamukh-_-Yanqi-768×512.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/Sabhamukh-_-Yanqi-1536×1024.webp 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/Sabhamukh-_-Yanqi.webp 2048w” sizes=”(max-width: 450px) 100vw, 450px” />

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । उनीहरुबीच सभामुखको सरकारी निवास लैचचौरमा भेटवार्ता भएको हो ।

भेटमा दुई दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ । ‘भेट दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो,’ सभामुखको सचिवालयले भन्यो ।

भेटमा सभामुख सापकोटाले नेपाललाई चीनले निरन्तर सहयोग गरिरहेको भन्दै अझै सहयोगको अपेक्षा भएको सुनाउँदा राजदूत यान्छीले नेपालको ‘एक चीन नीति’को प्रशंसा गर्दै चीन सधैँ सहयोग गर्न तयार रहेको बताए ।

कमेन्ट गर्नुहोस्