क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग (फोटोफिचर)

207
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/5-2-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/5-2-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/5-2-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/5-2.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रण गर्दै अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरू । घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन् । आगलागीको कारण पनि खुल्न सकेको छैन । तस्बिर : न्युज कारखाना
Avatar

Avatar

Avatar

Avatar

Avatar
कमेन्ट गर्नुहोस्