
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बिहीबारका लागि बैंकले तोकेको मूल्य अनुसार अमेरिकी डलर एकको नेपाली खरिद दर १२६ रुपैयाँ ३६ पैसा र बिक्री दर १२६ रुपैयाँ ९६ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२९ रुपैयाँ २९ पैसा रहेको छ ।
arthasanjal.com/wp-content/uploads/2022/08/mudra_20220804075301.jpg 694w” sizes=”(max-width: 468px) 100vw, 468px” />
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/03/dollar-1024×576.jpg 1024w, 






