विमानमा आतंकवादी रहेको खबरसँगै सबै यात्रु ओरालियो

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/Nepal_Airlines_News-1024×640.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/Nepal_Airlines_News-768×480.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/Nepal_Airlines_News.webp 1200w” sizes=”(max-width: 480px) 100vw, 480px” />

काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ । कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो ।

जहाजमा १४१ जना यात्रु छन् । अहिले सबै यात्रुलाई ओरालेर प्रहरीले जाँच गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्