
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् ।
संघीय संसदका दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको विधेयक संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/Bidhya-devi-bhandari-1024×621-1-768×419.webp 768w, 





