खोटाङ भूकम्पका केही तस्बिर

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/bhukob-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/bhukob-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/bhukob-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/bhukob.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
खोटाङमा आइतबार बिहान गएको भूकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । हिालसम्म मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिए ।

साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

उक्त भूकम्पले केही घरमा क्षति पुगेका तस्बिर प्राप्त भएको छ । क्षतिसम्बन्धी जानकारी लिने क्रम भइरहेको प्रजिअ सेडाईले जानककारी दिए ।

भूकम्पको केन्द्रविन्दु स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् ।

Avatar

Avatar

Avatar

Avatar

Avatar
कमेन्ट गर्नुहोस्