सयपत्री हाइड्रोपावरको आईपीओ आजदेखि खुला

Share:
arthasanjal.com/wp-content/uploads/2022/02/1298851107ipo-768×461.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/02/1298851107ipo-770×463.jpeg 770w, arthasanjal.com/wp-content/uploads/2022/02/1298851107ipo.jpeg 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गरेको हो । जसमध्ये ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोष र  १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ । साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ ।

कमेन्ट गर्नुहोस्