
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
\n
बैठकमा शिक्षकहरूको जारी आन्दोलनकाे विषय छलफल हुने बताइएको छ ।
\n\n
कमेन्ट गर्नुहोस्








