घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

184
0
Share:

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि आइतबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँले घटेर १८४० मा कारोबार भइर हेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्