बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

144
0
Share:

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ४ सयमा कारोबार भइरहेको छ। यस अघि शुक्रबार सुनको मुल्य १ लाख ५१ हजार ४ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्