महिला लघुवित्तको लक इन पिरियड फागुन १३ गते सकिँदै

127
0
Share:

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरको लक इन पिरियड फागुन १३ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको लघुवित्तले जनाएको छ ।

संस्थापक समूहको ६ लाख कित्ता र कर्मचारी समूहको ५ हजार कित्ता गरी कूल ६ लाख ५ हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको लघुवित्तको भनाइ छ । लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भई सोही मूल्यमा कारोबार सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्