
काठमाडौं । आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुन गईरहेको छ । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलास उक्त मुद्दाको पेसी परेको छ ।
जिल्जा अदालत काठमाडौंमा आज बिहीबार पेसी तोकिएको छ । मुद्दाको पालो पाँचौ नम्बरमा परेको छ ।
२०७९ कात्तिकमा दर्ता भएको मुद्दाको फैसला सुनुवाइ पेसी विभिन्न बहानामा पटक-पटक सर्दै आइरहेको छ । त्यस्तै जिल्ला अदालतमा न्यायाधीश अभावमा पेशी चढे पनि स्थगित हुँदै आएको छ ।
कमेन्ट गर्नुहोस्