शुल्क वृद्धिविरुद्ध आन्दाेलन चर्काउँदै विद्यार्थी संगठन

Share:

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले एकैपटक १४० प्रतिशतभन्दा बढी शुल्क वृद्धि गरेपछि विद्यार्थीले आन्दोलन चर्काउँदै लगेका छन् । गत साउन २५ गते गरेको निर्णयबारे भदौ ४ मा सूचना निकालेर संस्थानले आंगिक क्याम्पस स्नातक तह (बी.ई, बी.आर्क) को शुल्क दोब्बर बढीले वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

कमेन्ट गर्नुहोस्