
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सि.आइ,बी.) ले थप एक लाई नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा पक्राउ गरेको छ।
ब्युरोले आज सुमेरू सिटी हस्पिटलकी डा. पुनम थापा चौधरी पक्राउ गरेको हो । निजलाई काठमाडौंस्थित उनकै घरबाट पक्राउ गरेको हो।
यो संगै नक्कली शैक्षिक प्रमाण पत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ।
कमेन्ट गर्नुहोस्







