नेपाल प्रहरीका १२१ लेखापालको सरुवा(सूचीसहित)

Share:

काठमाडौँ । नेपाल प्रहरीका १२१ जना लेखापालको सरुवा भएको छ ।

बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार अर्को आदेश नभएसम्मका लागि साउन १ देखि लागू हुनेगरी उनीहरूलाई लेखा प्रमुखको रूपमा जिल्लादेखि विभिन्न युनिटमा काजमा खटाएको हो ।\

 

 

कमेन्ट गर्नुहोस्