
२८ असार, काठमाडौं । बुधबार पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिनको लागि स्थगित गरिएको छ । प्रधानमन्त्रि प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ भने समवेदना साट्न आउनेहरुसँग यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट गर्ने तालिका बनेको छ ।
कमेन्ट गर्नुहोस्







