३० जेठ, काठमाडौं । मुटुमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल बाँसबारी स्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका छन् ।
अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरि उनको थप उपचार भइरहेको छ । राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा भने अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएको छैन ।
कमेन्ट गर्नुहोस्