सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

254
0
Share:

सामुदायिक लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर रहेको छ ।

संस्थाले कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । उक्त पदमा आवेदन दिन प्रमाणपत्र वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

कमेन्ट गर्नुहोस्