छ सयले घट्याे सुनको मूल्य

188
0
Share:

बिहीबार पनि सुनको मूल्य ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको सुन तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै  छापावाला सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । यो दिन छापवनलन सुन प्रतितोला  १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।

कमेन्ट गर्नुहोस्