प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र ओलीबीच भेटवार्तामा राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवलायले जनाएको छ ।
Sorry. No data so far.