
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले ८.९७ प्रतिशत लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
आज सेयरबजार बन्द हुनुभन्दा अघि कायम ५२१ रुपैयाँका आधारमा नेप्सेले बोनस सेयर वितरणपछिको सेयरमूल्य ४७८ रुपैयाँ ११ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि सेयरबजारमा कारोबार खुल्नेछ।
कमेन्ट गर्नुहोस्








