
लक्ष्मी बैंकले सेयरधनीको हात खाली राख्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/०७९ बाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।
आज आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश नदिने निर्णय गरेको छ ।
बैंकको लाभांश वितरण नगर्ने निर्णयप्रति नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृत भइसकेको छ ।

कमेन्ट गर्नुहोस्








