मतगणना नसकिदै धनराज गुरुङ बिजयी

262
0
Share:

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको जित निश्चित भएको छ । ७० हजार १९१ मतमध्ये ६८ हजार ५ सय गणना हुँदा पाँच हजार भन्दा बढी मतको अग्रता लिँदै उनले जित सुनिश्चित गरेका हुन् ।

गुरुङले ३० हजार ९६८ मत पाएका छन् भने एमालेकी पद्मा अर्यालले २५ हजार २०३ मत पाएकी छन् । प्रदेश २ मा पनि कांग्रेसकै महेश भट्टराईको जित निश्चित भएको छ ।

कमेन्ट गर्नुहोस्