यी हुन् राष्ट्रिय पार्टी बन्न नसकेका ४० दल (सूचीसहित

279
0
Share:

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमो मतगणना अन्तिम चरणमा पुगेको छ ।

हालसम्म समानसपातिक मतगणनामा नेकपा (एमाले)ले पहिलो, नेपाली कांग्रेसले दोश्रो र नेकपा (माओवादीले तेश्रो दलको रुपमा मान्यता पाएका छन् । समानुपाति तर्फ ४७ दलले भाग लिएकोमा ७ दलले मात्र राष्ट्रिय पार्टी बन्ने गरी मत ल्याएका छन् ।

राष्ट्रिय दलको मान्यता नपाएका ४० पार्टीहरु
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,९४,१००

नागरिक उन्मुक्ति पार्टी
२,७१,६५८

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२८०

नेपाल मजदुर किसान पार्टी
७५,५०

हाम्रो नेपाली पार्टी
५५,६०९

मंगोल नेशनल अर्गनाइजेशन
४८,६८१

राष्ट्रिय जनमोर्चा
४६,३७३

नेपाल संघीय समाजवादी पार्टी
४१,८०६

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
३०,४१७

राष्ट्रिय जनमुक्ति पार्टी
२३,९१४

जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०४८

नेपाल आमा पार्टीरनेपाल नौलो जनवादी पार्टी–सचेत नेपाली पार्टी–नेपाल सुशासन पार्टी )
१७,८३२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,७९७

बहुजन एकता पार्टी नेपाल
१७,०६५

नेपाली काँग्रेस (बी.पी.)
१२,४७७

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,२६४

नेपाली जनता दल
९,९७१

बहुजन शक्ति पार्टी
९,४३५

नेपालका लागि नेपाली पार्टी
८,४००

नेपाल कम्युनिष्ट पार्टी
७,९९७

नेपाल लोकतान्त्रिक पार्टी
७,६९२

नेपाल जनता पार्टी
७,५०६

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी ९पुष्पलाल०
७,३७८

मितेरी पार्टी नेपाल
७,०४२

जनजागरण पार्टी नेपाल
६,५३५

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४०६

तराई मधेश लोकतान्त्रिक पार्टी
५,९६७

जनसमाजवादी पार्टी, नेपाल
५,८६८

सामाजिक एकता पार्टी–नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)–नेपाल दलित पार्टी)
५,७८१

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१०१

विवेकशील साझा पार्टी
४,०३७

एकीकृत शक्ति नेपाल
३,७६९

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३,६९४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,४०४

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३३१

मौलिक जरोकिलो पार्टी
३,२२३

नेपाल समावेशी पार्टी
२,९५१

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
२,१९१

राष्ट्रिय नागरिक पार्टी
२,१४१

नेश्‍नलिष्ट पिपल्स पार्टी
२,०१५

कमेन्ट गर्नुहोस्