सिन्धु विकास बैंकमा रोजगारीको अवसर

129
0
Share:

सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजर, चार्टेट अकाउन्टेड र रिलेसनशिप म्यानेजर पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले बैंकको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

कमेन्ट गर्नुहोस्