
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा लाइफ इन्स्योरेन्सको सेयर सूचिकृत भएको छ ।
नेप्सेका अनुसार कम्पनीको ४.२० प्रतिशत बोनस सेयर वापतको ८ लाख ४० हजार कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा कुल ४.४२ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद लाभांश थिए।
कमेन्ट गर्नुहोस्








