सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी रकम भुक्तानी

176
0
Share:

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज धनगढी, कैलालीमा आयोजित कार्यक्रमका बीच मृत्युदाबी रकम भुक्तानी गरेको छ ।

कम्पनीले बीमित स्व. धन बहादुर खत्रीको बीमालेख अन्र्तगत बैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नु भएकोमा निज बीमितको मिति २०७९/६/१३ गतेका दिन मलेसियामा मृत्यु भएकाले बीमितको इच्छाएको ब्यक्ति उनकि श्रीमती शुशिला खत्रीलाई उक्त बीमा रकम हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, आम सर्बसाधारण र अभिकर्ताहरुको बाक्लाे उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्