गुल्मी-१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा

191
0
Share:

गुल्मी-१ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी र एमाले उम्मेदवार प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मतगणना अनुसार ज्ञवाली र भण्डारीबीच ५ सय ९० मतको अन्तर रहेको छ । भण्डारीले १३ हजार ८ सय ९५ मत पाएका छन् भने ज्ञवालीले १३ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्