
कुमारी बैंकले विशेष साधारणसभाका लागि मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले विशेष साधारणसभाका लागि मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो।
यसको अर्थ मसिर १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको सभा भाग लिन पाउनेछन्। बैंकले विशेष साधारणसभाको मिति भने तय गरेको छैन।
कमेन्ट गर्नुहोस्








