झापा २ बाट एमालेका देवराज घिमिरे विजयी

296
0
Share:

झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। उनी २८ हजार ६९७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २६ हजार ४४१ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्