झापा क्षेत्र नं ५ बाट एमाले अध्यक्ष ओली विजयी

181
0
Share:

झापा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले विजयी भएका छन् । विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार ओलीले ५२ हजार ३१५ मत ल्याएर विजयी हुँदा गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाए । उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ ।

कमेन्ट गर्नुहोस्