
ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्वाचित भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रहेका उनले ३३ हजार ५ हय ५६ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञराज सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गरे ।
त्यहाँ जनता समाजवादी पार्टीका जुद्ध बहादुर राईले ८९७, राष्ट्रिय स्वतन्त्र पार्टीका शोभा कार्कीले ७१४, मंगोल नेशनल अर्गनाइजेसनका विर्ज वहादुर थापा मगरले ३५६ ल्याए ।
कमेन्ट गर्नुहोस्








