कास्की २ मा मतान्तर बढाउँदै एमाले उम्मेदवार भट्टराई

129
0
Share:

प्रतिनिधि सभा सदस्य कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विद्या भट्टराईले मतान्तर बढाएकी छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलभन्दा ३ हजार ४७ मतले अगाडि छिन् ।

भट्टराईले अहिलेसम्म ११ हजार १ सय ८५ मत पाएकी छन् भने कँडेलले ८ हजार १ सय ३८  मत प्राप्त गरेका छन् । यस्तै एकीकृत समाजवादीका श्रीनाथ बरालले ६ हजार ५९ मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्