
उदयपुरको प्रनिनिधिसभा निर्वाचन क्षेत्र-१ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले अग्रता कायमै राखेका छन् ।
उनले ६१५२ मतसहित अग्रता लिएका हुन् । खड्कालाई एमालेकी मन्जुकुमारी चौधरीले ५७ सय २५ मतसहित पछ्याइरहेकी छन् । हालसम्म १५०९२ मतगणना भएको छ ।
यो क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ ।
कमेन्ट गर्नुहोस्








