गुल्मी–२ मा मतान्तर घटाउँदै रामकुमारी झाँक्री

177
0
Share:

गुल्मी क्षेत्र नं. २ को मतगणना जारी रहेको छ । सदरमुकाम तम्घासमा भइरहेको मतगणनामा हालसम्म नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । हालसम्मको मतगणनामा विष्टले २५ हजार ५१३ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाँक्रीले २३ हजार ६३१ मत प्राप्त गरेकी छन् । यी दुईबीचको मतान्तर १८ सय ५२ रहेको छ ।

मंगलबार बेलुका अबेरसम्मको मतगणनामा झाँक्री र विष्टको मतान्तर २६ सय ८४ रहेको थियो । झाँक्रीले मतान्तर घटाउँदै लगेकी छन् ।

कमेन्ट गर्नुहोस्