पर्सा ४ बाट कांग्रेसका रमेश रिजाल निर्वाचित

197
0
Share:

पर्सा ४ मा नेपाली कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन् । रिजालले एमालेका जालिम मियाँ मन्सुरीलाई ५५३० मतान्तरले पराजित गरेका हुन् ।

रिजालले ३१ हजार १४२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी एमालेका जालिम मियाँ मन्सुरीले २५ हजार ६१२ मत पाए ।

कमेन्ट गर्नुहोस्