काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी

183
0
Share:

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ १० हजार १ सय ५ मतसहित निर्वाचित भएका हुन् ।

श्रेष्ठले उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका हुन् । पराजित सुमन सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्