चितवन २ मा रवि लामिछानेले लिए अग्रता

151
0
Share:

चितवन क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले फेरि अग्रता लिएका छन् । लामिछानेले ४००७ मतसहित अग्रता लिएका हुन् ।

अहिले कालिका-१ को मतगणना सुरु भएको छ । एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३८७९ मतसहित दोस्रो स्थानमा छन् ।

कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मतसहित तेस्रो स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्